२०८२ पौष ७ सोमवार , ०८:३३:१६ बजे

Sajhamanch

मुख्य समाचार

भद्रपुर । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय […]

सोमवार, फागुन ८, २०७९

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । मानवअधिकार क्षेत्रमा पनि काम […]

सोमवार, फागुन ८, २०७९

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त […]

सोमवार, फागुन ८, २०७९

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटर […]

आइतवार, फागुन ७, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुरानै झल्को आइरहेको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफ्ना वरिपरि दुईचार जना मान्छे देखेपछि जोशमा आएर हौसिएको […]

आइतवार, फागुन ७, २०७९

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी […]

शनिवार, फागुन ६, २०७९

भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका […]

शनिवार, फागुन ६, २०७९

झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा […]

शनिवार, फागुन ६, २०७९

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् । […]

शुक्रवार, फागुन ५, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको शाखा आजदेखि सञ्चालनमा ल्याइएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले एजुकेशनल कन्सल्टेन्सीको प्रवेशद्वारा टाँगिएको रिवन काटेर तथा दिप प्रज्वलन गरेर समुद्घाटन गरेकी हुन् । ब्रिज […]

शुक्रवार, फागुन ५, २०७९