मेचीनगर । झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आयोजक संस्था पाउ पाथीभरा […]
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ। यो जितसँगै अंक तालिकामा नेपाल एक स्थान माथि उक्लिएको छ। त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो। नेपाल दिएको २३० […]
झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको […]
काठमाडौँ । फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुने भएकाले प्रचार प्रसार स्थगन गर्न निर्वाचन आयोगले भनेको छ । आयोगले मौन अवधि सुरु भएसँगै राष्ट्रपति निर्वाचनका लागि […]
मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]
बिर्तामोड । नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । मञ्चले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्षसमेत रहेका डा. […]
भद्रपुर । भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यसवर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना […]
कनकाई । कनकाई माविको खेल मैदानमा शनिबार सम्पन्न खेलमा एकता महिला फुटबल क्लव चारपानेलाई ४—० को गोल अन्तरले पछि पार्दै भद्रपुर महिला फुटबल क्लव विजयी बनेको छ । जितको लागि भद्रपुरकी जर्सी नं. ११ की […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम […]