२०८३ वैशाख १३ आइतवार , १२:५३:२० बजे

Sajhamanch

मुख्य समाचार

झापा । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलबाट चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले […]

सोमवार, फागुन २८, २०८०

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मोबाइल एशोसिएसन बिर्तामोडले स्वागत तथा बधाई ज्ञापनसहित परिचयात्मक कार्यक्रम गरेको छ । मोवाइल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रित खनालको अध्यक्षतामा आज बिहान भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानोका लागि आज चर्च ब्वाइज र एपीएफ क्लव मैदान उत्रिदैछन् । दुवै टिम पहिलो पटक झापा गोल्डकपको फाइनल प्रवेश गरेका हुन् । डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल ३ः१५ […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं। शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ।सोमबार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग ((वर्ष) पूरा भई […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विषयमा नयाँ कानुन ल्याउने तयारी गरेको छ । यसका निम्ति तयार गरिएको विधेयकको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । मस्यौदामा राष्ट्रिय परिचयपत्रलाई विद्युतीय […]

आइतवार, फागुन २७, २०८०

झापा । ऐतिहासिक र धार्मिक महत्वको हुँदाहुँदै संरक्षण र संबर्धन हुन नसकिरहेको बिर्तामोड १० स्थित तेलगानी पोखरीको विकासका लागि नेपाली सेनाले श्रमदान गरेको छ । नेपाली सेनाको चारआली व्यारेकस्थित अरिदमन गणले तेलगानी पोखरीमा राधाकृष्ण मन्दिर, […]

आइतवार, फागुन २७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा प्रतिनिधित्व गराउँदै छन्। नयाँ गठबन्धनमा प्रतिनिधित्व गर्ने दलहरूमध्येको एक दल जसपाका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिन […]

आइतवार, फागुन २७, २०८०

झापा । आयोजकको टिम झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कप छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ […]

शनिवार, फागुन २६, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको एघारौं जिल्ला अधिवेशन यही चैत १५ र १६ गते बिर्तामोडमा गरिने भएको छ। जिल्ला कमिटीको आज सम्पन्न नवौँ पूर्ण बैठकले गत आठौं बैठकको निर्णय परिमार्जन गर्दै अधिवेशनको मिति […]

शनिवार, फागुन २६, २०८०