विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० […]
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर […]
धरान । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी […]
काठमाण्डौ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण विभिन्न ठाउँमा आठ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो विपद्जन्य घटनामा परेर छ जना बेपत्ता भएका छन् । सातजना घाइते भएका छन् […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) मेचीनगर ६ झापा आज उत्कृष्ट ब्यवसाय पुरस्कारबाट काठमाडौंमा पुरस्कृत भएको छ । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन राष्टिय सहकारी महासंघले एनएमसीलाई […]
काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ । शनिवार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै […]
बिर्तामोड । बिर्तामोडमा शनिवारबाट नयाँ प्रविधिको माध्यमबाट पत्रकारिता विषयक दुई दिवशीय प्रशिक्षण शुरु भएको छ । सो प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नारी […]
झापा । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झापाका दुईवटा विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सम्बन्धित विद्यालयहरुमा नै […]
काठमाडौं । देशका विभिन्न स्थानमा राति नै देखि वर्षा भइरहेको छ। शनिबार सबै प्रदेशका धेरै स्थानमा दिनभरजसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, बागमती , गण्डकी , लुम्बिनी, […]
विराटनगर । कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् । पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी […]