काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन बचत कार्यक्रममा सहभागी आफ्ना सेयर सदस्यहरुलाई सोमबार सहकारी शिक्षा तालिम र कन्यामको अवलोकन भ्रमण गराएको छ । कन्यामको डोको रिसोर्टमा औपचारिक कार्यक्रमको आयोजना […]
बिर्तामोड । मोरङको उर्लावारीमा आज बिहान ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा कनकाई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत उर्लाबारीमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक डा. यादवको मृत्यु भएको […]
काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा आज अपराह्न नेपाल आउँदैछन्। एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख आज अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन […]
काठमाडौं । नेपाल वायुसेवा निगमले आज (मंगलबार) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता […]
विराटनगर । आइतबार राति १२ बजेपछि बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ अध्यादेश जारी हुन नसकेका कारण कोशी प्रदेशमा सोमबार (आज) देखि बजेट शून्यता छाएको छ। बजेट होलिडेका कारण प्रदेश सरकार मातहत भइरहेका विकास आयोजनाहरूको […]
बिर्तामोड । झापाको बिर्तामोडमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन्।बिर्तामोडस्थित मुक्तिचौक छेउको प्रसाईँ सुपर मार्केटअगाडि ती व्यक्ति सोमबार बिहान […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको आरोप लगाएका छन् । आज आइतबार विराटनगरमा नेकपा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा गठबन्धनले […]
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ। समितिको सभापतिका लागि १० मध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम […]
झापा । सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेशका ६ वटा जिल्लमा कार्यक्षेत्र विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी र सदस्यहरु बैठकमा सहभागी थिए । […]