२०८२ मंसिर २९ सोमवार , १२:४८:३२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस […]

बिहिवार, भदौ २१, २०८०

कमल । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीका गतिविधि आक्रामक रुपमा सामाजिक सञ्जालमा पोस्ट गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधबार झापाको कमल गाउँपालिकामा गाउँस्तरीय सामाजिक सञ्जाल अभिमुखीकरण […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनला ‘श्रीकृष्ण जन्माष्टमी’ र […]

बुधवार, भदौ २०, २०८०

झापा । नेकपा एमालेका पोटिलब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीहरु अन्त्य गर्छु भनेर अभियान सुरु गरेजस्तो लागे पनि कसरी एमालेका नेताहरुलाई मुछ्न सकिन्छ कि भन्नेमा नै ध्यान केन्द्रित गरेको बताएका […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । मंगलबार दिनभर […]

मङ्गलवार, भदौ १९, २०८०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदानमा दिउँसो १ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नेहरुले मात्रै मत हाल्न पाउने व्यवस्था गरिएको थियो । जसअनुसार, ९६५ मत खसेको […]

मङ्गलवार, भदौ १९, २०८०

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौँ । एसिया कपको दोस्रो खेलमा विश्वक्रिकेटको महारथी भारतविरुद्ध खेल्न पाएको अवसरलाई पूरा उपयोग गर्दै नेपालले सोमबार सम्मानजनक ढंगमा प्रतियोगिता यात्रामा पूर्णविराम लगाएको छ। श्रीलंकाको पालेकेले रंगशालामा भारतविरुद्ध पराजय भोगे पनि नेपालको प्रदर्शन तारिफयोग्य रह्यो। […]

मङ्गलवार, भदौ १९, २०८०

झापा । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले एडुकेशन फेयर २०२३ सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय […]

सोमवार, भदौ १८, २०८०