२०८२ मंसिर २९ सोमवार , १२:४८:२८ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् । शुक्रबार शून्य समयमा बोल्दै उनले महंगीका सम्बन्धमा कविता सुनाएका हुन् । महँगीका कारण किनमेल गर्नै नसकिने आसयको कविता सुनाउँदै उनले जनताको […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । सहकारीको कम्पनीकरण र घरजग्गामा अन्धाधुन्ध लगानी सहकारी संकटको प्रमुख कारण रहेको सरकारी अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले […]

बिहिवार, असोज १८, २०८०

काठमाडौँ । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ। एसियन गेम्समा विश्वकिर्तिमानी राखेका ऐरीको प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएको हो। प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्व कीर्तिमान राखेको सम्मानस्वरूप ऐरीलाई विशेष […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि छुट्टै संवैधानिक आयोगको व्यवस्था गर्न बहिरा समुदायहरूले माग गरेका छन् । बहिरा समुदायको न्यायमा पहुँचको अवस्था तथा चुनौती विषयमा नेपाल शान्ति संस्थाले काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको छलफल […]

बिहिवार, असोज १८, २०८०

इलाम । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका लागि दुई दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । इलाम जिल्लाको कुट्टीडाँडामा असोज १६ र १७ गते कार्यक्रम सम्पन्न […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट […]

बिहिवार, असोज १८, २०८०