२०८२ पौष २ बुधवार , ०९:४१:१३ बजे

Sajhamanch

मुख्य समाचार

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरुन्जेलका लागि यसअघि हटाइएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई पुनः काममा फर्काउने निर्णय गरेको छ। आज सोमबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती कर्मचारीहरूलाई अस्थायी रूपमा […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उहाँले यस्तो निर्देशन दिनु […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराउनु भएको छ । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठले […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् । कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली राहदानीका लागि समस्या पर्ने भएको छ। सरकारको लापरबाही र राहदानीको मौज्दात सकिँदै गएका कारण दैनिक एक हजार थान राहदानी वितरण गरिने भएको हो । राहदानी विभागले […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उहाँ आज […]

सोमवार, कार्तिक १७, २०८२

झापा । झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र चर्च ब्वाइज युनाइटेडको महिला टोलीबीच हुनेछ । झापाको दुधे रंगशालामा आजदेखि शुरू हुने प्रतियोगिता […]

सोमवार, कार्तिक १७, २०८२