२०८२ पौष ३ बिहिवार , १०:४४:०६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका […]

सोमवार, मंसिर ४, २०८०

इलाम । इलामको रोङ गाउँपालिकास्थित किटेनी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको खोजी कार्य जारी रहे पनि फेला पार्न नसकिएको बताएको छ ।७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् ।सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार […]

सोमवार, मंसिर ४, २०८०

काठमाडौं । मिथिलाञ्चल मूल थलो भएकाहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गर्दैछन्। पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य […]

सोमवार, मंसिर ४, २०८०

इलाम । इलामको रोङ गाउँपालिकाको किटेनी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । सो दुर्घटनामा १ बालकको ज्यान गएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० […]

आइतवार, मंसिर ३, २०८०

झापा । झापा निर्वाचन क्षेत्र नं. २ मा पर्ने बिर्तामोड र कनकाई नगरपालिका भित्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई आज सम्मानसहित बुढेसकालको सहारा लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा बिर्तामोड नगरपालिकाले […]

आइतवार, मंसिर ३, २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ। हङकङमा आज सम्पन्न खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट […]

आइतवार, मंसिर ३, २०८०

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर […]

आइतवार, मंसिर ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव […]

शनिवार, मंसिर २, २०८०