काठमाडौं । सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल बन्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले २ खर्ब ४९ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ । यो अवधि अर्थात् असोज मसान्तसम्ममा […]
बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । आज बिहान बिर्तामोडमा विशेष […]
विराटनगर । अविरल वर्षा र हावाहुरीले कोशी प्रदेशका किसानलाई ठूलो नोक्सानी पुगेको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरको विवरणअनुसार प्रदेशका १४ जिल्लामा ५८ हजार २६७.२६ टन पाकिसकेको धान नष्ट भएको छ। अविरल वर्षा र हावाहुरीका कारण […]
काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन […]
झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो । विधानसभा निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यी नोभेम्बर […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले […]
काठमाडौं । गएको असोज महिनामा देशभर १८५ वटा आगलागीका घटना भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा भएका आगलागीका घटनामा एक जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । […]
बिर्तामोड । गत भदौ २४ गतेको आततायी घटनामा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरी लुटिएको एक थान हतियार र २१ थान गोली आज फेला परेको छ । बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमलतरुलको झाडीभित्र उक्त हतियार […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ […]
विराटनगर । सुनसरीको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बराहक्षेत्र मन्दिर परिसरमा आजदेखि कात्तिक पूर्णिमा मेला सुरु भएको छ। हरेक वर्ष कात्तिकको ठुली एकादशीदेखि सुरु हुने यो मेला १५ दिनसम्म लाग्ने गर्दछ। मेलामा देशभरिका साथै भारतका […]