२०८२ भदौ ३०, सोमवार , ०७:२५:३४ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार काँकडभिट्टामा सम्पन्न संघको आठौं साधारणसभाले थापालाई दोस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा बीरु श्रेष्ठ, सचिवमा लाक्पा […]

बिहिवार, साउन २५, २०८०

पोखरा । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ की ४५ वर्षीया कल्पना गुरूङलाई प्रहरीले २८ तोला सुनसहित पोखरामा पक्राउ गरेको छ । पोखरा बसपार्कबाट उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । बसबाट ओर्लिए लगत्तै […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन […]

बिहिवार, साउन २५, २०८०

काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र […]

बिहिवार, साउन २५, २०८०

झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । […]

बुधवार, साउन २४, २०८०

विराटनगर । मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला परेका छन् । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् । उनी मंगलबार कापीको मार्केटिङका लागि […]

बुधवार, साउन २४, २०८०

झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले […]

बुधवार, साउन २४, २०८०

झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्ययोजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र टोल […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । सरकारले संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकले प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरेको छ । विधेयकमा भनिएको छ, ‘विद्यालय प्रधानाध्यापक छनोटको लागि जिल्ला शिक्षा कार्यालयको प्रमुखको अध्यक्षतामा सम्बन्धित स्थानीय तहको […]

बुधवार, साउन २४, २०८०