२०८२ भदौ ३०, सोमवार , ०९:१४:१८ बजे

Sajhamanch

मुख्य समाचार

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगतको बचत तथा ऋण ब्यवसायमा सदस्य सहजकर्ताको भूमिकामा रहेका कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । संस्थाको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिले साउन २७ गते शनिबार संस्थाको […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । निरन्तर वर्षाका कारण देशभरको उडान प्रभावित भएको छ । गएरातिदेखिको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो । वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक)अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। आइतबार […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद आजै हेरफेर हुनेछ । जनमतले पार्टीबाट सांसद अनिता […]

आइतवार, साउन २८, २०८०

फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण विस्थापित भएका परिवारलाई नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ । ‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ […]

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा […]

शुक्रवार, साउन २६, २०८०

कनकाई । निजी विद्यालयहरु आगामी ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकको प्रावधानका विरुद्धमा कनकाई नगर क्षेत्रका निजी विद्यालय सञ्चालकहरू पनि आन्दोलित भएका छन् । प्याब्सन र एन–प्याब्सन […]

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु […]

शुक्रवार, साउन २६, २०८०

बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ त्रिवेणी टोलमा आज अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ। चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले पुष्टि गरेको […]

बिहिवार, साउन २५, २०८०

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । साउन ५ गते संसदमा कांग्रेस सांसद शर्माले सुन तस्करी प्रकरणमा […]

बिहिवार, साउन २५, २०८०