काठमाडौं । अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकामा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँगको भेटमा समकक्षी एन्टोनी जे ब्लिन्केनले अमेरिकाको पुरानो र अभिन्न मित्र नेपालको विकास […]
काठमाडौ । सर्वोच्च अदालतले योगराज ढकाल रिगल कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि आज पुनः हुने भएको छ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा […]
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि […]
काठमाडौं । मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन […]
जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ […]
पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालको कुनै हात नभए पनि नतिजा भोग्नुपरेको बताएका छन्। समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर गुटेरेसले […]
काठमाडौँ । ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत आज चार वटा खेल हुँदैछ। दुई वटा खेल किर्तिपुर क्रिकेट मैदान तथा दुई वटा खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।अहिले विहान ९ बजे देखि किर्तिपुर क्रिकेट मैदानमा ओमान […]
विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारबारे एमाले र कांग्रेसबिच छलफल भएको छ। सोमबार विराटनगरमा मन्त्रिपरिषद् विस्तारगर्नेबारे दुई दलका नेताहरूबिच छलफल भएको हो। छलफलमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री केदार कार्की, मन्त्री शमशेर राई र एमालेका तर्फबाट एमालेका […]
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कहिल्यै नझुक्ने बताएका छन् । ‘मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ,’ उनले प्रचण्डप्रति ईंगित गर्दै भने, ‘काटिएर जाओस् यो […]
काठमाडौं । सोमबार मध्याह्न साढे १२ बजेतिर कलैया उपमहानगरपालिका–६, बाराका शिक्षक रुपेश स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरिमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौन १ बजेको थियो । […]