कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशनबाट अध्यक्ष पदमा हरि ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष ढकालको नेतृत्वमा पार्टीको ७५ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको […]
झापा । काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्षमा काफ्लेको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित […]
भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् । भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले आयोजना गरेको लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणमा […]
इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्ष कप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तरले र दोस्रो खेलमा […]
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन्।आउँदो सोमबार बिहान ११ […]
विराटनगर। कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको छ । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार (हिजो) रिट दायर गरेका थिए । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका […]
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । कांग्रेस नेतासमेत रहेका कार्कीको […]
काठमाडौं । आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष […]
बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]
विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो । प्रदेश […]