२०८२ असोज १, बुधवार , ०२:४९:१५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक बोलाएको छ। मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी विशेष बैठक बोलाएको हो।बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले […]

शुक्रवार, मंसिर १, २०८०

धनुषा । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ । मरिक समुदायका बासिन्दाले छमा […]

शुक्रवार, मंसिर १, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा कुखुरापालन सुरु गरिएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यालयमा प्रारम्भिक चरणमा कुखुरापालन सुरु गरिएको हो । नमूना विद्यालय […]

बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार ८८५ बरामद गरेको छ । यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौंका १३, […]

बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं । उर्लाबारी घटनाका घाइतेमध्ये काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । […]

बिहिवार, कार्तिक ३०, २०८०

कश्मिर (भारत) । जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा हिजो बुधबार एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भारतीय सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० […]

बिहिवार, कार्तिक ३०, २०८०

दूधौली (सिन्धुली । सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि सिन्धुली कारागारमा रहेका एकजना थुनुवाको मृत्यु भएको छ । दूधौली नगरपालिका वडा नं. १० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी […]

बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र […]

बुधवार, कार्तिक २९, २०८०

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा […]

मङ्गलवार, कार्तिक २८, २०८०

झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली समाजका विभेद, उत्पिडन र निरङ्कुशता अन्त्यका लागि गीत, संगीत तथा सिर्जनाका क्षेत्रको […]

सोमवार, कार्तिक २७, २०८०