२०८२ असोज १, बुधवार , ०५:१५:२७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन। हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण र ठूलो एकादशी पनि भन्ने गरिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा […]

बिहिवार, मंसिर ७, २०८०

उर्लाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत आज उर्लाबारीमा इकाइगत सभा सम्पन्न गरिएको छ । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाका […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । ट्राफिक प्रहरीले भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौँ । नेकपा एमालेले निकट भविश्यमै हुने प्रतिनिधिसभा ईलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘इजरायल […]

बुधवार, मंसिर ६, २०८०

झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको […]

बुधवार, मंसिर ६, २०८०

झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आजदेखि सुरु गरिएको छ । साधारणसभा प्रयोजनका लागि संस्थाले निर्धारण […]

मङ्गलवार, मंसिर ५, २०८०

विराटनगर । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको कोशी प्रदेश सांसद उमाकान्त गौतमले गुनासो गरेका छन् । कोशी प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा […]

मङ्गलवार, मंसिर ५, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको ९३५ बिगाहा ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्व विवाद अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आज […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युएईको दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ८) मा नेपालले पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय […]

मङ्गलवार, मंसिर ५, २०८०