२०८१ माघ ११, शुक्रवार , ०३:४७:४५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । चीनमा कोरोनोभाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ । यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएका छन् । चीनको हुवेइ प्रान्तका राजधानी […]

शनिवार, माघ १८, २०७६

शिवसताक्षी । शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको उद्घाटन गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी संघीय सांसद लालप्रसाद साँवा र प्रदेश झलकसिं दर्लामी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा […]

शुक्रवार, माघ १७, २०७६

बिर्तामोड । गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वर । गुरु साक्षात, परम ब्रह्मा, तस्मै श्री गुरवे नमः ।। यही गुरुमन्त्रलाई भानु माद्यमिक विद्यालय अर्जुनधारा ५ फूलबारीका पूर्व विद्यार्थीहरुले आज आत्मसात गरेका छन् । सरस्वती पूजाको […]

बिहिवार, माघ १६, २०७६

विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी पर्व मनाईएको छ । झापा सहित देशभर विद्यालय, शैक्षिक प्रतिष्ठान, पुस्तकालय, मन्दिर तथा सार्वजानिक स्थल लगायतका ठाँउहरुमा विविध कार्यक्रम गरी मनाईएको हो । आजैका दिन विद्यालय जाने उमेरका […]

बिहिवार, माघ १६, २०७६

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र […]

बिहिवार, माघ १६, २०७६

काठमाडौं । आजदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठक कक्षमा टाँगिएको ब्यानरमा जिउँदा नेताहरुको फोटो राखेकोमा केही केन्द्रीय सदस्यहरुले कटाक्ष गरेका छन् । केन्द्रीय कमिटी बैठकको मञ्चमा राखिएको ब्यानरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल […]

बुधवार, माघ १५, २०७६

झापा । संस्थाको नीति निर्माण तहमा रहेका आफ्ना सदस्यहरुमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धी अवधारणा बुझाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्था […]

बुधवार, माघ १५, २०७६

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुविरुद्ध एकोहोरो रुपमा प्रचार युद्ध छेडिएको बताएका छन् । नेकपाको जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यो प्रचार युद्धलाई आक्रमण र तीव्र बनाउने […]

बुधवार, माघ १५, २०७६

विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो । […]

बुधवार, माघ १५, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको मर्म अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिँदै उनले मन्तव्य राख्दै उनले संविधान, कानुन र विधिसम्मत […]

मङ्गलवार, माघ १४, २०७६