२०८२ असोज २, बिहिवार , ०८:२३:३८ बजे

Sajhamanch

मुख्य समाचार

झापा । अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । नेपाली कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्ने भएको छ। पुस १२ गतेदेखि तीन दिनसम्म चलेको बैठकका निर्णय आज पसष १५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेस केन्द्रीय […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।तमु ल्होसारलाई गुरुङ समुदायले […]

आइतवार, पौष १५, २०८०

झापा । कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्यको सुरुवात गरेको छ । बायोग्यास उत्पादनका लागि सुरु गरिएको सो कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य शुक्रबारदेखि सुरु गरेको हो […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप […]

शुक्रवार, पौष १३, २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी […]

शुक्रवार, पौष १३, २०८०

हेटौँडा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको बताएका छन् । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटना क्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए […]

शुक्रवार, पौष १३, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवसताक्षी ११ निवासी ४५ वर्षीय मेघराज राईको गएराति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवसताक्षी नगरपालिका […]

शुक्रवार, पौष १३, २०८०