काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिकाको २ नम्बर वडा कार्यालयका सचिव पक्राउ परेका छन् । रसुवाका डीएसपी केशव भट्टराईका अनुसार हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको हो । वडा अध्यक्ष […]
काठमाडौं । अनलाइनबाट सट्टेबाजी गराएको आरोपमा काठमाडौं महानगरपालिका–५ का ३० वर्षीय किपेश महर्जन पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजीकुमार आचार्यका अनुसार उनले विभिन्न व्यक्तिको नाममा वालेट तथा बैंक खाता […]
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको […]
विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति खारेजी र आफूलाई पुनर्वहाली गर्न माग गर्दै दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ । जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेशी […]
बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कमा आगलागी भएको छ । अहिले बिहान बसपार्कमा रहेको एउटा गाडी ग्यारेजमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको र आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख […]
झापा । मदन भण्डारी फाउण्डेशन झापाको आज बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । फाउण्डेसनको अध्यक्षमा हरिचरण शिवाकोटीलाई पुनः जिम्मेवारी दिइएको हो । फाउण्डेसनको उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग […]
कमल । कमल गाउँपालिका–७ को एउटै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैचोटी बेपत्ता भएपछि गाउँनै चिन्तित बनेको छ । उक्त वडाको ठूलो बाह्रघरेका १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दिक्षा ताजपुरिया र १७ वर्षीया सोनिया […]
मेचीनगर । मेचीनगर नगरपालिकामा शनिवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मेचीनगर–१५ लालझोडाको भित्री सडकखण्डमा बिहान करिब ३ः३० बजेतिर भएको दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव […]