२०८२ पौष ३० बुधवार , ०१:३१:५३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा (एमाले)को पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्नु हुदैं छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । देशभरका ६७० पालिकाले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू-उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती पालिकाले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ पालिकाले कार्य प्रारम्भ गर्न […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं  । नेकपा (एमाले)को जारी ११औं महाधिवेशनकाे कार्यतालिका अनुसार आज साेमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा निर्वाचन प्रक्रिया सुरु  हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । नेपाल सरकारको उठ्न बाँकी कर बक्यौता झन्डै ९५ अर्ब रुपैयाँ पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी रकम ९४ अर्ब […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बराललाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले साधारण सदस्यबाट निलम्बित गरेको छ । ट्रान्सपरेन्सी नेपाल स्रोतले महान्यायाधिवक्ता भण्डारीलाई मङ्सिर १७ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएको हो । महान्यायाधिवक्ता भण्डारीले […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताउनु भएको छ । उहाँले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गर्नुभयो । जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशनबाट तीन महिनाअघिमात्रै पारित भएको विधान संशोधन हुने भएको छ । एघारौं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको दशौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो । […]

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । ९ मंसिरको राति साढे […]

आइतवार, मंसिर २८, २०८२