२०८२ असोज ४, शनिवार , १२:५९:४२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौ । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन्। उनले आजै साढे तीन बजे सपथ लिदै छन्। […]

सोमवार, चैत ५, २०८०

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु […]

सोमवार, चैत ५, २०८०

विराटनगर । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाखजना रहेको देखिएको छ । जसमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति […]

आइतवार, चैत ४, २०८०

इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय […]

आइतवार, चैत ४, २०८०

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदैछन् । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउन लागेको हो । ती समितिहरुका सभापतिका लागि शनिबार […]

आइतवार, चैत ४, २०८०

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न […]

आइतवार, चैत ४, २०८०

काठमाण्डौ । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला […]

आइतवार, चैत ४, २०८०

संघीय सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारहरु बदल्ने गृहकार्यमा नेताहरु जुटेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरु प्रदेश नेतृत्वको भागबन्डा गर्ने छलफलमा जुटिरहँदा प्रदेश तहका नेताहरु नेतृत्व मनाउने जोडबलमा देखिन्छन् । तर, लगातार सत्ता समीकरण […]

शनिवार, चैत ३, २०८०

काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा)को विवाद फेरि चर्किएको छ । अध्यक्ष बाबुराम भट्टराईको समर्थनबिना अर्का अध्यक्ष महिन्द्रराय यादवसहितका नेताले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको सहमति गरेका छन् । शनिबार बालुवाटारमा सहमति भएको हो । […]

शनिवार, चैत ३, २०८०