झापा । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ । २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो […]
बिराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन् । पोखरेल र कोइरालाको मतान्तर […]
दमक । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तरगत दमक नगरपालिकासहित विभिन्न ३० वटा अधिकारवादी संघ–संस्थाहरुको सहकार्यमा दमकमा […]
लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि […]
कनकाई । झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् । नेकपा एमाले प्रदेश […]
शिवसताक्षी । झापा क्षेत्र नं ४ (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेद्वार झलबहादुर मगरलाई १५७८ मतले हराउँदै खनाल विजयी भएका हुन् । […]
शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आज नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ५ बाट निर्वाचित केपी शर्मा ओली फरक किसिमले प्रस्तुत भएका छन् । अध्यक्ष ओलीले आफ्नो विजयी उत्सवका क्रममा […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा निर्वाचन क्षेत्र नं. ३ बाट दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेको सहयोगमा पहिलो पटक २०७४ सालमा निर्वाचित भएका लिङ्देन यसपटक पनि […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थल हुँदै अहिले दिउँसो […]