२०८२ पौष २९ मङ्गलवार , ११:४५:२२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन । गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल […]

मङ्गलवार, पौष १, २०८२

जनकपुरधाम । रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमतले मधेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ। जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका वसन्त कुशवाहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चेतावनी दिनु भएको हो। मन्त्री परिषद विस्तारको क्रममा सोमबार […]

मङ्गलवार, पौष १, २०८२

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब २०० मेट्रिक टन मल प्राप्त भइरहेको […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अर्को महिनादेखि घरेलु मैदानमा शुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेको आज जानकारी […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले पर्यवेक्षण गर्न […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । काठमाडौंमा जारी नेकपा (एमाले)को एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ । तर […]

मङ्गलवार, पौष १, २०८२

काठमडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै डिजेल र […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ। सर्वसम्मतिबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ। निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका […]

सोमवार, मंसिर २९, २०८२