मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको […]
शिवसताक्षी । झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किंगडम पार्क एण्ड रिसोर्ट प्रालिले वाटर किंगडम पार्क संस्कृति उत्थान महोत्सव २०७९” आयोजना गर्ने भएको छ । आदिवासी जनजातिको परम्परागत तथा मौलिक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आगामी […]
माननीय सदस्यहरु आजको कार्यसूचीमा रहेका विषयहरुलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरु राख्न चाहन्छु । प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरु […]
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको […]
झापा । नेपाल विध्यार्थी संघ (नेविसंघ) झापाको नेतृत्व चरम विवादमा फसेको छ । माघ ५ गते केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रअनुसार संजय निरौलालाई नेविसंघ झापाको अध्यक्ष तोकिएपछि यस्तो विवाद सतहमा आएको हो । वर्तमान […]
भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा […]
झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला […]
विराटनगर । प्रदेश १ सरकारले चार वटा मन्त्रालय खारेज गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या १३ वटाबाट घटाएर ९ कायम गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की […]
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन […]
काठमाडौं । विसं २०२८ सालमा भएको झापा विद्रोहको चर्चा अहिले पनि उस्तै छ । त्यतिवेला झापा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । दुई पटक देशको प्रधानमन्त्री बनिसकेका ओली अहिले देशको […]