झापा । शनिबार सम्पन्न इलाम– २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र बझाङ प्रदेश सभा १ ‘क’को उपनिर्वाचनको मतगणना जारी रहँदा दुवै स्थानमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता बनाएका छन् । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार […]
झापा । कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गत चैत १५ गतेदेखि सुरु गरेको सदस्य विस्तारित भेलाको ११औं कार्यक्रम आइतबार ३ वटा सेवा केन्द्रका शेयर सदस्यमाझ बुधबारेमा […]
बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् । तेस्रो मत नेकपा […]
विराटनगर । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका […]
धनगढी । प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत बझाङ -१ को (१) मा मतगणना सुरू भएको छ। आइतबार बिहानको सर्वदलीय बैठकले छविसपाथीभेरा गाउँपालिकाको मतपत्रबाट गणना सुरु गर्ने निर्णय गरेको थियो। सोही अनुसार मतगणना सुरू भएको प्रमुख […]
धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय […]
विराटनगर । इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ। आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो।इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन […]
धनगढी । बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ । शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर […]
काठमाडौँ । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । […]
काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार सबै राजनीतिक […]