काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ । यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो । दुवै शवको पहिचान […]
काठमाडौ, युरोपियन युनियन (इयु)ले नेपाल, फिलिपिन्स र दक्षिणपूर्वी एसियाका केही देशलाई मानविय सहायता स्वरुप २ करोड १० लाख युरो (२ अर्ब ८० करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । गतसाता युरोपेली आयोगले […]
काठमाडौं । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ । शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड […]
सर्लाही, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राति रात्रिबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ […]
काठमाडौं– व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै […]
काठमाडौं, जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। आज बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो। प्रमुख […]
काठमाडौं, प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले भनेझौ यो खेलमा पाउनु वा गुमाउनु केही पनि थिएन। त्यसैले दशरथ रशंगशालामा शनिबार पौने ५ बजे सुरु भएको खेल औसतरुपमा सुरु भएको थियो। प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडीलाई एक्सपोजर दिनेका थिए। त्यसअनुसार […]
काठमाडौ, नेपाली कांँग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न […]
काठमाडौं, बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै छलफल सुरु भएको हो। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताको बैठक […]
भैरहवा, निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो […]