विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि सुनुवाइ पेशी तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । कांग्रेस नेतासमेत रहेका कार्कीको […]
काठमाडौं । आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष […]
बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]
विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो । प्रदेश […]
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय […]
विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ ।कोशी प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ दिउँसो हुन लागेको हो । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको […]
विराटनगर । कोशी प्रदेशका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेर सनाखत सुरू गरेका छन्। मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका हिक्मत कार्कीका समर्थनमा हस्ताक्षर गरेका ५२ सांसदहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले सनाखत गर्न बोलाएका थिए। मुख्यमन्त्रीमा […]
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन्। नेकपा (एमाले) का हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका हुन्। ‘प्रदेश प्रमुखले […]
काठमाडौं । सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि बिहीबार सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सुनुवाइ स्थगित भए पनि प्रशासनिक काम कारबाही भने भइरहेको […]