२०८२ पौष ४ शुक्रवार , ०३:३१:५६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउन्डेसनले ललितपुरको जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी […]

शनिवार, असोज ५, २०८१

काठमाडौँ । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो। समितिका अनुसार असोज […]

शनिवार, असोज ५, २०८१

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । कमल ३ केर्खास्थित मुख्य कार्यालयमा आज बिहान प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । नेपाल पत्रकार महासंघको नयाँ […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् […]

शुक्रवार, असोज ४, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सुरुङभित्र रहेको बताएका छन् । संविधान दिवसमा अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दायाँ कुम चलाउँदा संघीय सरकार ठोक्किने, बायाँ चलायो स्थानीय सरकार ठोक्किने, अलिकति […]

बिहिवार, असोज ३, २०८१

झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारमा रहेका दलको संसद्को गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने स्पष्ट गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, […]

बिहिवार, असोज ३, २०८१