शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद प्रसाईं, सचिवमा लक्ष्मी गुरागाईं र उप–सचिवमा सागर राई निर्वाचित भएका निर्वाचन समिति संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए […]
काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापारिक नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिट निवेदन खारेज गर्न माग गरेका छन् । संवैधानिक रुपमा नयाँ सरकार गठन भइसकेकाले रिटको औचित्य नभएको उनीहरूको जिकिर छ । कोशी […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सो पार्टीको दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । उक्त अधिवेशनमा करीब आधा दर्जन नेताले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् । […]
काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो। सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति […]
काठमाडौं । संसदका दुवै सदनबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।जेठ १ गते राष्ट्रपति […]
भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले निधन भएका भद्रपुर निवासी एक जना शेयर सदस्यको परिवारलाई मृत्यु राहतस्वरुप रकम प्रदान गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको उक्त साकोसले सुपर क्रमिक बचतबाट ५ लाख […]
कमल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा– लौकही सडक खण्डको शिलान्यास गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुंगीमा भएको कार्यक्रममा ओलीले उक्त […]
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध दायर रिटमा मिसिल मगाउने आदेश गरेको छ । बुधवार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सम्पूर्ण फाइल र अन्य फाइलहरू […]
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । २७ वैशाखमा कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ । २७ असोज २०८० मा […]