२०८२ पौष ४ शुक्रवार , ०६:२४:१० बजे

Sajhamanch

मुख्य समाचार

झापा । बडादशैंको सातौ दिन आज फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई […]

बिहिवार, असोज २४, २०८१

बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने निश्चित भएको […]

बुधवार, असोज २३, २०८१

काठमाण्डौ ।आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ […]

बुधवार, असोज २३, २०८१

बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । प्राडा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै सुख प्राप्ति हरेक […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार पञ्चमीमा गरिने कर्म गर्नुपर्ने पञ्चाङ्ग निर्णायक […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर रहेको बताएका छन् । सोमबार विश्व बसोबास दिवस अवसरमा आयोजित कार्यक्रममा उनले संविधानबाट प्रत्याभूत नागरिकको आवासको हक सुनिश्चित गर्न […]

सोमवार, असोज २१, २०८१

काठमाडौं । अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २४६ जना पुगेको छ । १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै १७८ जना घाइते भएका छन् । […]

सोमवार, असोज २१, २०८१