२०८२ पौष २९ मङ्गलवार , ०८:०९:५५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका […]

आइतवार, पौष ६, २०८२

पश्चिमी वायुको प्रभावले अहिले देशभर आंशिक रुपमा बादल लागेको छ । त्यसैले काठमाडौं उपत्यका लगायतका बाहिरका जिल्लामा मधुरो घाम लागेको छ । यो अझै केही दिनसम्म जारी रहने र जाडो बढेको महसुस हुने मौसमविदको पूर्वानुमान […]

आइतवार, पौष ६, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । भद्रपुर वडा न. ५ बस्ने वर्ष २५ को भुपाल अधिकारी र तत्काल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुषको […]

शनिवार, पौष ५, २०८२

झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ […]

शनिवार, पौष ५, २०८२

झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको बिर्तामोडमा रहेको सहारा नेपाल साकोस लि.ले आफ्नो २९औं वार्षिक साधारणसभा अन्तरगत ७ वटा एकाईका ८६ स्थानमा उपएकाइगत भेलाहरु पौष १ गतेदेखि निरन्तर सञ्चालन गरिरहेको छ । पौष २१ […]

शनिवार, पौष ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता […]

शनिवार, पौष ५, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग […]

शुक्रवार, पौष ४, २०८२

बिर्तामोड । बिर्तामोडमा आज शुक्रबारदेखि सुरु भएको छैटौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ७ ले विजयी सुरुवात गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा वडा नं. […]

शुक्रवार, पौष ४, २०८२

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकीकृत माइन्युट प्रमाणीकरण गर्दै आज शुक्रबार सकिएको छ । पुष ४ गते संस्था दर्ता भएको मितिले २६औं वर्ष प्रवेश गरेकाले संस्थाले वार्षिकोत्सवसहित […]

शुक्रवार, पौष ४, २०८२

झापा । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट सात नयाँ अनुहारसहित केन्द्रीय कमिटीमा झापाबाट २० जना निर्वाचित भएका छन् । पार्टी अध्यक्षमा केपी शर्मा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न […]

शुक्रवार, पौष ४, २०८२