सुनसरी । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–३ बाट उम्मेदवार बन्नु भएकी भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सुनसरी–३ का गाउँ–टोलदेखि बस्ती–बस्तीमा जनताको साथमा रहेर विकास र […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले वडा विभाजनको […]
झापा । शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले उचालेको छ । दूधे रंगशालामा सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिकाले दमक नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो […]
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको शैक्षिक पृष्ठभूमिलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । कतिपय उम्मेदवारले उम्मेदवारी फारममा शैक्षिक योग्यताको विवरण खाली राखेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएका हुन् । […]
काठमाडौं । पाँच वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छन् । बुधबार बैंकहरुले चालू आवको साउनदेखि पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक […]
झापा । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं.२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जोगाउन कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै संसदमा बहुमतप्राप्त दल बनाउने कार्यमा भूमिका खेल्न कार्यकर्ता र आम मतदातामा […]
काठमाडौं । सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० […]
काठमाडौं । देशभर बदली भएर हिमाली क्षेत्रमा हिमपात र विशेषगरी पश्चिम नेपालमा हिउँदे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्ला, बैतडी, मुस्ताङ र बाजुरामा बाक्लो हिमपात भएको छ । हुम्लामा दुई फिटसम्म […]
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र हुँदा हिमाली क्षेत्रहरूमा भने मतदानस्थल सार्नेबारे गृहकार्य सुरु गरिएको छ । फागुन महिनामा पनि हिमाली क्षेत्रमा हिउँ तथा जाडो हुने हुँदा अधिकांश मानिसहरू तल […]
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले आन्तरिक रूपमा सुरक्षा योजना बनाइरहेको छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसके पनि प्रचारलगायत कामको अहिले औपचारिक अनुमति दिएको छैन । तर, राजनीतिक […]