काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब […]
झापा । अग्रज साहित्यकार तथा शिक्षासेवी झापाका सरोजकुमारओलीको ८४ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । तेह्रथुम जिल्लाको छातेढुङ्गा याखा गाउँमा वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वता ओलीको साइँलो छोराको रुपमा […]
काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपाने सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र समितिलाई जानकारी नै नदिई एक महिनाभन्दा लामो समयदेखि विदेश भ्रमणमा छिन् । समितिका पछिल्ला पाँच बैठक सभापति न्यौपानेको अनुपस्थितिमै […]
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अन्तरगत डिजेल र मट्टितेलको भाउ घटाएको छ । आज बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो । नयाँ मूल्य […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत उपसमितिका सदस्य पदाधिकारीहरुलाई कर्जा विश्लेषण सम्बन्धी तालिम प्रदान गरिएको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा एनएमसीका सातवटै क्षेत्रमा सञ्चालन गर्नेगरी कात्तिक ९ गतेदेखि यस्तो […]
काठमाडौं । तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ।पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका विभागीय कर्मचारीहरुको असहयोगका कारण प्रमुख प्रशासकीय अधिकृतहरु बारम्बार फेरिइरहेको भनी सञ्चार माध्यमहरुमा आएको समाचारप्रति उनीहरुले असहमति जाहेर गरेका छन् । तिहारको विदा हुनुपूर्व आज बुधबार निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन […]
काठमाडौँ । साफ वुमेन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले चुमेको छ । नेपालविरुद्ध बंगलादेशले २–१ गोलको अन्तरले उपाधि हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको ८१औं मिनेटमा बंगलादशकी खेलाडीले अन्तिम गोल गर्दै गोल गर्दै […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा करिव ७ महिना काम गरेका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा केही समयका लागि विदा लिएर गएकोमा सरुवा नै मिलाएर बसेको पाइएको छ । नगरपालिकाका विभिन्न शाखाका विभागीय कर्मचारीहरुले असहयोग गरेकै कारण […]