२०८२ असोज ६, सोमवार , ०२:५४:५३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । नेकपा (एमाले)ले नयाँ सरकार निर्माणका लागि भोलि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको […]

मङ्गलवार, असार १८, २०८१

मोरङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् । प्रेस युनियन मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दुई […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसिरहेको हो । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं  । दुई ठूला दल एमाले र कांग्रेसले ‘राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन्। लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति […]

सोमवार, असार १७, २०८१

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जनताको मनोविज्ञान बुझेर बजेट बनाउने र कार्यान्वयन गराउनेतर्फ सरकार र सांसदहरुले ध्यान दिनुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभामा मन्त्रालयगत बजेट माथिको छलफलमा भाग […]

सोमवार, असार १७, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः शुरु भएको छ । सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि केहीबेर अघि बैठक १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले बैठक शुरु भएको जानकारी गराउनासाथ नेपाली […]

सोमवार, असार १७, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको […]

सोमवार, असार १७, २०८१

झापा । दोस्रो झापा गोल्डकप आगामी २०८१ फागुन ७ गतेखि सञ्चालन हुने निश्चित भएको छ । आयोजक भद्रपुर झापा गोल्डकप कार्यसमितिको आज सम्पन्न बैठकले आगामी फागुन ७ गतेदेखि भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आयोजना गर्ने […]

आइतवार, असार १६, २०८१