मेचीनगर । मेचीनगरका झकबहादुर खड्का र खड्गबहादुर दर्जी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । मेचीनगर–७ का २८ वर्षीय खड्का र सोही वडाका ३० वर्षीय दर्जी आइतबार बिहान पौने १० बजे पक्राउ परेका हुन् । उनीहरुलाई […]
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपाल (एनसीएफ) ले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिलाई स्वागत गरेको छ । सहकारी क्षेत्रसँगै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरी लचिलो र वर्तमान परिपेक्ष अनुकूल मौद्रिक नीति आएको भन्दै महासंघले […]
काठमाडौं । ३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकमा आज नेपालका दुई जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा र पौडीको हिट चरणमा डुवाना लामाले प्रतिस्पर्धा गर्दैछिन् । सुटिङतर्फ सुस्मिताको प्रतिस्पर्धा नेपाली […]
झापा । झापा गाउँपालिका–१ का १० वर्षीय मोहमद दिलसाद मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको छ । उक्त वडाको सालमाराका चिकु मियाका छोरा मोहमद दिलसादको पानी भरिएको खाल्डोमा डुबेर ज्यान गएको हो । प्रहरीका […]
विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालय मध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको हो । नेकपा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको बताएका छन् । लेखक, कवि एवं साहित्यकार नेत्रप्रसाद गौतमद्वारा लिखित तीनवटा कृतिको एकसाथ विमोचन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा […]
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका […]
कमल । झापाको कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने केशवकुमार ढकाललाई स्वागत गरिएको छ । दुई वर्षदेखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय अधिकृतको रुपमा कार्यरत शाक्य इलामको चुलाचुली गाउँपालिकामा सरुवा भएका […]
शिवसताक्षी । सुन भनेर नक्कली धातु बेच्न लागेका पदमबहादुर विश्वकर्मा र राम लिम्बू शिवसताक्षीबाट पक्राउ परेका छन् । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–४ घर भई झापा अर्जुनधारा–११ को पुतलीझोडा बस्ने माईला कामी भनिने ४२ वर्षीय विश्वकर्मा र […]
गौरीगञ्ज । गौरीगञ्जमा पानी जमेको होलीमा माछा मार्दा डुबेर घाइते भएका चुन्दे मुर्मूको उपचारका क्रममा मृत्यु भएको छ । शिवसताक्षी–४ का ४० वर्षीय मुर्मू र ३५ वर्षीय अख्तर मियाँ शुक्रबार बिहान ११ बजेदेखि गौरीगञ्ज–१ स्थित […]