२०८१ माघ २८, सोमवार , ०७:२९:०९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादमा बहस गर्दै संविधानविद् भीमार्जुन आचार्यले सभामुखले संसदमा पार्टीको कार्यकर्ता जसरी काम गर्न नमिल्ने बताएका छन् । निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट बहस गर्दै आचार्यले सभामुख […]

बुधवार, साउन १०, २०८०

काठमाडौं । पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन […]

बुधवार, साउन १०, २०८०

झापा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १०औं स्मृति दिवस झापाको बिर्तामोडमा मनाइएको छ । नरबहादुर कर्माचार्य मोमोरियल फाउण्डेशन (एनबिके) बिर्तामोडको आयोजनामा मंगलबार प्रतिष्ठानमा स्मृति दिवस मनाइएको हो । स्व.नेता कर्माचार्यको तस्वीरमा फूलगुच्छा […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले त्यो […]

मङ्गलवार, साउन ९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि अस्थायी एकीकृत बस्ती बनाउने कार्यको सुरुआत गर्दै श्रम शिविरका लागि आवह्वान गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले मैवाखोला गाउँपालिका वडा नं ४ ओदक […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री […]

सोमवार, साउन ८, २०८०

बिर्तामोड । प्रेस सेन्टर झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यसपटक पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई २१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान […]

आइतवार, साउन ७, २०८०

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०