२०८२ पौष २८ सोमवार , ०८:०५:१४ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको क्यासिनोमा आइतबार राति छापा मार्दा २० जना पक्राउ परेका छन् । विराटनगरमा रहेको गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले छापा मारेको हो । छापा मार्दा गोल्डेन कोइन […]

सोमवार, पौष ७, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, पौष ७, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेद्वारको बन्द सूची पेश गर्ने नयाँ मापदण्ड ल्याएको छ । नयाँ निर्देशिकाले अब केवल सूची बुझाउने मात्र नभई समावेशीताको आधारमा सूची पेश गर्नुपर्ने छ । प्रतिनिधिसभा सदस्य समानुपातिक […]

सोमवार, पौष ७, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान […]

सोमवार, पौष ७, २०८२

ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जङ्गली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले […]

सोमवार, पौष ७, २०८२

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु तथा गणपुरक शेयर सदस्यहरुको सहभागितामा वार्षिक साधारण […]

सोमवार, पौष ७, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आज बजार अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो। शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । अन्तरिम सरकार विधेयक निर्माणमा सक्रिय हुँदैछ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाका अनुसार यसअघि नै तय भएको प्राथमिकता बमोजिम १२१ वटा विधेयक निर्माणमा सरकार अग्रसर छ । ‘१२१ वटा विधेयकको […]

आइतवार, पौष ६, २०८२

काठमाडौं । नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा व्यापक रूपमा देखिने गलगाँडको समस्या पछिल्लो १० वर्षमा शून्यमा झरेको छ […]

आइतवार, पौष ६, २०८२

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् । उनले भोलि ११ बजे काठमाडौँस्थित माइतीघर मण्डलामा […]

आइतवार, पौष ६, २०८२