२०८३ वैशाख १४ सोमवार , १०:४६:०५ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । नेपालमा गएको आर्थिक वर्षमा एक जना पत्रकारको हत्या हुनुका साथै प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना भएका छन् । २०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा एक जना पत्रकारको […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको […]

मङ्गलवार, साउन २७, २०८२

धनकुटा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले पार्टीमा मतभेद जस्तो देखिए पनि त्यो समाधान भइसकेको दावी गर्नुभएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई आज धनकुटाको हिलेमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय निजामती विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेल बाहिरिएपछि खतिवडाले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतमा ‘नेप्से एआई’ डाउनलोड गर्न लगाई शेयर बजारको विश्लेषण गरी […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । बैंकहरूले गएको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म एभरेस्ट, नबिल, माछापुच्छ्रे, कृषि विकास लगायतका बैंकहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय अवस्था हेर्दा […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यही राजनीतिक व्यवस्थाको जगमा […]

मङ्गलवार, साउन २७, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हाम्रो समाज धेरैजसो नकारात्मकतर्फ बढिरहेको बताउनुभयो । सुनसरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेपालको अहिलेको सन्दर्भमा मिडिया, […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग मङ्गलबार छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ […]

मङ्गलवार, साउन २७, २०८२