२०८२ पौष ५ शनिवार , ११:५३:५३ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको कारोबार सम्बन्धी मध्यकालीन समीक्षा गरेको छ । संस्थाले शनिबार बिर्तामोडमा आफ्नो ‘पाइलट टिम’ र ‘क्रु’हरु एकत्रित गरेर २०८१ पौष मसान्तसम्मको लक्ष्य एवम् उपलब्धीको […]

आइतवार, माघ २०, २०८१

झापा । झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । आज दिउँसो १ः१५ बजेदेखि दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा […]

आइतवार, माघ २०, २०८१

मोरङ । विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय आइतबार बिहान मानव कंकालसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीले उनलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट बिहान ७ः४० बजेतिर पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा […]

आइतवार, माघ २०, २०८१

बिर्तामोड । जिल्लामा नै पहिलो पटक नगर खेलकुद विकास समिति बिर्तामोडले प्रथम अन्तरपालिका नकआउट महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर यही माघ २६ गतेदेखि फागुन ५ गतेसम्म […]

आइतवार, माघ २०, २०८१

झापा । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणको बृहत्तर योजनाबाट सरकार पछाडि नहट्ने बताएका छन् । प्रेस चौतारी झापाले आज बिहान बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले […]

आइतवार, माघ २०, २०८१

झापा । मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको आंशिक प्रभाव झापामा परेको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ […]

आइतवार, माघ २०, २०८१

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले […]

आइतवार, माघ २०, २०८१

झापा । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, […]

आइतवार, माघ २०, २०८१

झापा । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी ज्यान गएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको […]

आइतवार, माघ २०, २०८१

झापा । निराशाजनक व्यापार रहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थपिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको थियो । सो म्याद सकिएर […]

आइतवार, माघ २०, २०८१