काठमाडौं । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ […]
काठमाडौं । सरकारले ‘झापा विद्रोह’का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा बिभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा […]
अर्जुनधारा । सुखानी शहीद स्मृति दिवसको दिन नेकपा एमाले झापा र इलामको संयुक्त आयोजना तथा माई नगरपालिका कमिटीको व्यवस्थापनमा श्रद्धाञ्जली सभा गरिएको छ । २०२९ साल फागुन २१ गते चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने बहानामा […]
काठमाडौं । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाडौंमा अवतरण भएको छ । अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध […]
काठमाडौं । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना […]
काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि आजको प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै […]
झापा । आज फागुन २१ गते, सुखानी शहीद स्मृति दिवस । २०२९ साल फागुन २१ गते भद्रपुर कारागारबाट इलाम जेल सार्ने बहानामा इलाम–झापाको सिमाना सुखानीको जंगलमा तत्कालीन शासकहरुले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकै ठाउँमा गोली हानेर मारेको […]
काठमाडौँ । अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० जना नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम […]
मेचीनगर । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घरघरमा गएर बिरामीको उपचार र लगत संकलन गरिरहेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता […]