२०८२ पौष ७ सोमवार , ०३:०४:१३ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय […]

शुक्रवार, फागुन २३, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत […]

शुक्रवार, फागुन २३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताएका छन् । ‘लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भनेका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को […]

शुक्रवार, फागुन २३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक दलहरू केन्द्रीय मानसिकताबाट हुर्किएकाले संघीयताको उच्चतम् अभ्यास स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । प्रशासनिक र सुरक्षा निकाय पनि एकात्मक राज्य प्रणालीको अभ्यासबाटै आएकाले संघीयता स्वीकार गर्न हिच्किचाइरहेको […]

शुक्रवार, फागुन २३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको १५औं नगरसभा आज सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता ऐनको प्रथम […]

बिहिवार, फागुन २२, २०८१

मेचीनगर । वर्षौदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाइरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (भीआइए) स्क्रिनिङ सम्बन्धी निःशुल्क शिविरमा महिलाहरू निर्धक्क भएर […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले उक्त लोगो बिहीबार […]

बिहिवार, फागुन २२, २०८१

रोहित काफ्ले भद्रपुर । राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता सञ्चालन गरिने झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २३, […]

बिहिवार, फागुन २२, २०८१

झापा । झापाको बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २८औं वार्षिक उत्सव मनाएको छ। २०५३ साल फागुन २१ गते दर्ता गरिएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आज २९औँ वर्ष प्रवेश गरेको दिन २९ वटा […]

बुधवार, फागुन २१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइसराइलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् । आज विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीमा कार्कीले पहाडबाट तराईमा बसाइ सर्ने प्रवृत्ति अत्यधिक […]

बुधवार, फागुन २१, २०८१