मेचीनगर । लिगलिडर चर्च व्वाइज युनाइटेडले हाफटाइमसम्म ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय […]
काठमाडौं । देशका पहाडी क्षेत्रमा बिहीबार फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा […]
भद्रपुर । होली तथा चैते दशैँजस्ता चाडपर्व नजिकिँदै गएको बेला झापाको सदरमुकाममा रहेको भद्रपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुर र चन्द्रगढी बजार अनुगमन गरिएको […]
मेचीनगर । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले […]
काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा १२ ४२ बजे बजार २७४५ अंकसम्म पुगेको […]
काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज […]
बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गरेका छन् । एक घण्टा लामो सम्बोधनमा प्रधानमन्त्री ओलीले कोशी प्रदेशको ऐतिहासिक–धार्मिक सन्दर्भदेखि विकास निर्माणका प्रयत्नहरूबारे समेत जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम, लुम्बिनी […]
झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत आज मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले १–० को संघर्षपूर्ण जित निकालेर अर्को चरणमा प्रवेश गरेको हो । मच्छिन्द्रले […]
द्रोण अधिकारी भद्रपुर । भद्रपुर नगरपालिका भित्रका व्यस्त बजार तथा सदरमुकाम क्षेत्रको सौन्दर्यलाई अव्यवस्थित तारले चुनौति दिइरहेको भए पनि नगर प्रशासनले व्यवस्थित गर्न कुनै कार्यक्रम बनाएको छैन । सडक किनारा आसपास विद्युत पोलमा जथाभावी टाँगिएका […]
मेचीनगर । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक […]