२०८२ पौष ७ सोमवार , ०४:४१:०२ बजे

Sajhamanch

मुख्य समाचार

झापा । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ […]

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको हो । यसको औपचारिक घोषणा भने […]

सोमवार, चैत ४, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका एक हजार ५९२ जना व्यक्तिलाई विभिन्न प्रकृतिको परिचय पत्र प्रदान गरेको छ । महिला विकास अधिकृत एवम् कार्यक्रमका फोकल पर्सन जयन्ती खरेलले चालू आर्थिक वर्ष २०८१ को साउनदेखि हालसम्म […]

सोमवार, चैत ४, २०८१

विराटनगर । कोशी पहाडी जिल्ला भोजपुरको टक्सार क्षेत्रमा भएको आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्। अहिलेसम्म ८ वटा ग्वाली (पाली) समेत नष्ट भइसकेको त्यहाँ पशु चौपायासमेत आगलागीमा परेका छन्। सोमबार बिहान १० बजेतिर सुरू […]

सोमवार, चैत ४, २०८१

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको कार्यकाल आजदेखि सकिँदैछ । नयाँ आईजीपी नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन् । मन्त्रिपरिषदको सोही बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त […]

सोमवार, चैत ४, २०८१

काठमाडौं । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ। त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मंगलबार हुँदै छ। निर्वाचनका लागि […]

सोमवार, चैत ४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद सरकारले शान्तिपूर्ण वार्ताबाट समाधान गर्न चाहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नो केबलकार पक्षसँग वार्ता गर्न गृहमन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको […]

सोमवार, चैत ४, २०८१

विराटनगर । आन्तरिक विवादका कारण प्रदेशका दर्जन बढी क्याम्पसहरूमा स्ववीयू निर्वाचन अनिश्चित भएको छ । प्रदेशकै सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण स्ववीयू निर्वाचन अनिश्चित भएको छ । […]

सोमवार, चैत ४, २०८१

धनकुटा । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख […]

सोमवार, चैत ४, २०८१