२०८२ पौष २८ सोमवार , ०२:२५:०७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश […]

शुक्रवार, पौष ११, २०८२

फिदिम । बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् । झापा –५ बाट निर्वाचन लड्ने बालेन शाहको सपनालाई जमानत जफत गरेर देखाइदिने उनले चेतावनी दिएका हुन् । […]

बिहिवार, पौष १०, २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताउनु भएको छ । स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उहाँको भनाइ छ । ‘निर्वाचनको […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘ शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको […]

बिहिवार, पौष १०, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा.१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो । गाडी सडकबाट […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ । बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका १९ सदस्यको रिक्त पदका लागि निर्वाचन हुन […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेस र अन्य दलका गरी निवर्तमान सांसदहरूले दायर गरेको रिटमा बुधबार सुनुवाइ भएको […]

बिहिवार, पौष १०, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ । सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध […]

बिहिवार, पौष १०, २०८२