२०८२ असोज १०, शुक्रवार , ०६:४०:१३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाण्डौ । गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा […]

आइतवार, पौष २१, २०८१

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।यसअघि प्रतिवेदनमाथि समूहगत छलफल […]

आइतवार, पौष २१, २०८१

झापा । कोशी प्रदेशकै ठूलो सौर्य उर्जा कम्पनी झापा इनर्जीले गत मंसीर मसान्तसम्म १ करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत उत्पादन गरेको छ । सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारासहित स्थापना […]

शुक्रवार, पौष १९, २०८१

बिर्तामोड । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गर्दै ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीयस्तरमा उत्पादित […]

शुक्रवार, पौष १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन् । शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनको संवाहक महिला नै भएको बताएका हुन् […]

शुक्रवार, पौष १९, २०८१

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभरिका सबै निजी अस्पतालहरुलाई पत्राचार गर्दै गत वर्ष र चालु आर्थिक वर्षमा विपन्न, असहाय, वेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। विहीबार मन्त्रालयले सबै निजी […]

शुक्रवार, पौष १९, २०८१

चैनपुर । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ।बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु […]

शुक्रवार, पौष १९, २०८१

झापा । आगामी माघ ८ गतेदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले तयारी सुरु गरेको जनाएको छ । आज आफ्नो सचिवालयमा पत्रकार सम्मेलन गरी बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको तयारी […]

बिहिवार, पौष १८, २०८१

झापा । काठमाडौंमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा आज निधन भएको छ । भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा तीन दिनअघि स्कुटर […]

बिहिवार, पौष १८, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ । करिब दुई […]

बिहिवार, पौष १८, २०८१