२०८२ साउन ११, आइतवार , ०३:४४:१९ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ।बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं […]

आइतवार, मंसिर २, २०८१

अर्जुनधारा । बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमीफाइनल यात्रा तय गरेको हो । […]

शुक्रवार, कार्तिक ३०, २०८१

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाई (ख) का ५ वटा सेवा केन्द्रको इकाइगत साधारणसभा सम्पन्न गरेको छ । कोशी प्रदेशका तीनवटा जिल्ला झापा, मोरङ र […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताले कांग्रेस(एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो । विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा तीन देशका ऊर्जामन्त्रीले गरेका छन् । […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेकपा (एमाले)ले मङ्सिर ७ गते काठमाडौँको भृकुटी मण्डपमा हुने जागरसभाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले महासचिव शङ्कर पोखरेलको उपस्थितिमा आज शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बृहत् […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन […]

शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा ​ दुर्घटना हुँदा […]

शुक्रवार, कार्तिक ३०, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नवजात शिशुको जन्मजात अपाङ्गता पहिचान र त्यसको व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गरिएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसनको सहकार्यमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीकरणमा अपाङ्गगता भएका बालबालिकाहरुलाई कसरी पहिचान […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीबार भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटनमा बोल्दै उनले निजी क्षेत्र र सरकार दुवैले […]

बिहिवार, कार्तिक २९, २०८१