विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सुनसरीको चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै […]
दोहा । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा […]
काठमाडौं । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले […]
झापा । बिर्तामोड डेंगी संक्रमणको उच्च जोखिमयुक्त भूगोल भएको थाहा पाएपछि नगरपालिकाले आजदेखि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । नगरपालिकाको सहभालहमा शनिबार बिहान ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको […]
पोखरा। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली क्रान्ति र समाजको विकासमा जनताको बहुदलीय जनवाद (जबज) नेतृत्वदायी विचार भएको बताउनु भएको छ। महासचिव पोखरेलले देशलाई सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणसहित समृद्धिको गोरेटोमा अघि बढाउन जबजले मार्गदर्शन गरिरहेको […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरेको छ । अहिले साँझ बसेको बोर्ड बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । […]
विराटनगर । कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारले […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले […]
काठमाडौं । सरकारले यही असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएको थियो । यो बाचासहित सरकारले शिक्षक महासंघसँग सहमति समेत गरेको थियो । तर, असार १५ गते भित्रै विधेयक पारित हुने सम्भावना न्युन […]
काठमाडौं । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र जिल्ला हुम्ला अब गाडीबाटै जान पाइने भएको छ । हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना अब पूरा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका […]