२०८३ वैशाख ११ शुक्रवार , ०८:११:५६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका […]

मङ्गलवार, मंसिर ९, २०८२

विराटनगर । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नु भएको छ। मंगलबार कोशी प्रदेशसभाको भवन र बन्दै गरेको भवन निरीक्षण गर्न पुगेका विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले यस्तो प्रतिक्रिया दिनु भएको हो । ‘न्यायालयमा […]

मङ्गलवार, मंसिर ९, २०८२

सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ । […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिनु भएको हो । दल […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताउनु भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले महिला हिंसा […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिनुभयो । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि […]

मङ्गलवार, मंसिर ९, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा […]

मङ्गलवार, मंसिर ९, २०८२

इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित […]

मङ्गलवार, मंसिर ९, २०८२