२०८२ मंसिर १, आइतवार , ०५:३६:१५ बजे

Sajhamanch

मुख्य समाचार

झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी […]

मङ्गलवार, चैत १९, २०८१

इलाम । प्रहरी उपरीक्षक एकनारायण कोइरालाले कमान्ड सम्हालेदेखि नै अपराध अनुसन्धानमा इलाम प्रहरी सक्रिय भएर लागेको छ । छोटो अवधिमै इलाममा जघन्य अपराधका सफल अनुसन्धानहरू भएका छन् । प्रहरी उपरीक्षक कोइरालाले गत माघ २३ गतेदेखि […]

मङ्गलवार, चैत १९, २०८१

विराटनगर । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसो हरिनगर गाउँपालिका-५ मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो […]

मङ्गलवार, चैत १९, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । […]

मङ्गलवार, चैत १९, २०८१

सरोज भट्टराई झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० रहेको सरकारी जग्गा भू–माफियाहरुले हत्याए पछि उक्त जग्गा फुकुवा गर्न दवाव दिएकाले वडा कार्यालय सर्वपक्षीय छलफल गरेको छ । हाल उक्त जग्गामा वडा नं. १० […]

सोमवार, चैत १८, २०८१

झापा । राजावादी समर्थकहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा चैत १५ गते जलाएर हत्या गरिएका पत्रकार रजक हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज नेपाल पत्रकार महासंघको आह्वानमा देशभर ज्ञापनपत्र बुझाइएको छ । सबै प्रदेशका मुख्यमन्त्री, […]

सोमवार, चैत १८, २०८१

उमानाथ भण्डारी चुलाचुली । इलाम जिल्लाको दक्षिणी भेगमा अवस्थित चुलाचुली गाउँपालिकाले समयको माग र आवश्यकता अनुसार सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । कक्षा कोठालाई प्रविधिसँग जोड्नुका साथै आइसिटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालयसमेत सञ्चालनमा […]

सोमवार, चैत १८, २०८१

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा […]

सोमवार, चैत १८, २०८१

काठमाडौं । इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। […]

सोमवार, चैत १८, २०८१