२०८२ मंसिर १, आइतवार , ०६:४३:०० बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएका हुन् । चैतको तेस्रो साता […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताए । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु […]

शुक्रवार, चैत २२, २०८१

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु. १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका […]

शुक्रवार, चैत २२, २०८१

झापा । झापाको कचनकवल गाउँपालिकामा ४५ महिनाको अवधिमा ८१९ जना सर्पदंश पीडितको उपचार गरिएको छ। पालिका स्वास्थ्य शाखाका प्रमुख जागेश्वर प्रसाद यादवका अनुसार, २०७८ असार ३ गतेदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा २०८१ चैत १३ […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु […]

शुक्रवार, चैत २२, २०८१

झापा । पाँचथरको कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहृन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्दैछन्।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली मंगलबार थाइल्याण्ड […]

शुक्रवार, चैत २२, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा मेयर कप सुरु भएको छ । बिहीबार फुटबलतर्फको उद्घाटन खेलमा शिवसताक्षी वडा नं. ४ ले वडा नं. ५ लाई २ – १ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । जर्सी […]

शुक्रवार, चैत २२, २०८१

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य रोमनाथ ओलीले पत्रकारहरुले बोल्ने कार्य कम गरी लेखेर विचार, दृष्टिकोण एवम् सन्देशहरु प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् । एमालेको जनसंगठन प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको आज […]

बिहिवार, चैत २१, २०८१

काठमाडौं । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपाल विकास प्रतिवेदनका अनुसार अघिल्लो वर्षको ३ दशमलव ९ प्रतिशतबाट बढेर यो […]

बिहिवार, चैत २१, २०८१